एसीसी यू–१९ महिला प्रिमियर कप : इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो
onlinekhabar.com · Sat Jul 18 04:41:19 GMT 2026
२ साउन, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ ।
शनिबार भएको खेलमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो । इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)