इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य बेसमा गर्यो आक्रमण
nepalviews.com · Sat Jul 18 05:05:29 GMT 2026

काठमाडौं । इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रहार गरेको दाबी गरेको छ ।
इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको सैन्य विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)