उद्धारका लागि आयल निगमको ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग
nepalviews.com · Sat Aug 29 11:27:24 GMT 2026

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ ।
निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)