स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा
ekagaj.com · Fri Mar 21 06:33:15 GMT 2025

काठमाडौँ- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ ।
यस लघुवित्तको बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)