उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा, कस्तो होला मौसम ?
baahrakhari.com · Wed Jun 03 00:03:10 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज तातो दिन हुँदा केही स्थानमा पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)