वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
canadanepal.com · Sat Jul 18 05:29:18 GMT 2026

काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ। यो कार्यालयलाई तोकिएको वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि रु दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)