अर्थमन्त्री वाग्लेलाई बाइपास गर्दै बालेन? के छ यसको कारण?
barnanmedia.com · Sat Jul 18 05:17:53 GMT 2026

काठमाडौं– आर्थिक वर्ष २०८२/०८३ को अन्तिम दिन राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै चालु पुँजी कर्जा मार्गदर्शनअन्तर्गतको ‘भेरिएसन एनालिसिस’ कार्यान्वयन एक वर्षका लागि स्थगित गर्यो ।
यो निर्णय निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको मागसँग मेल खाएको भन्दै त्यसअघिका राजनीतिक तथा प्रशासनिक गतिविधिमाथि प्रश्न उठ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)