देवघाटबाट हराएकी सन्तोषी श्रेष्ठ नारायणीमा मृत फेला
newsofnepal.com · Sat Jul 18 05:32:45 GMT 2026

काठमाडौं ।
देवघाट क्षेत्रबाट बेपत्ता भएकी तनहुँ बन्दीपुर–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)