भविष्य खोज्दै खाडी र युरोप: देश भित्रै रोजगारी दिने सरकारको खोक्रो गफ, युवाको लर्को अन्तर्राष्ट्रिय विमानस्थलमा!
barnanmedia.com · Sat Jul 18 05:21:37 GMT 2026

काठमाडौँ, |
नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरूको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै कुल ७ लाख ९२ हजार १८७ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)