एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जिवी घिमिरे आइसीसी सल्लाहकारमा मनोनित
nepalpress.com · Sat Jul 18 05:38:28 GMT 2026

क्यानडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे एनआरएनए आईसीसीको सल्लाहकार मनोनित भएका छन् ।
लामो समयदेखि गैरआवासीय नेपाली समुदायको हित, संस्थागत विकास तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका घिमिरेको नेतृत्व, समर्पण र संस्थाप्रतिको निरन्तर योगदानले एनआरएनएलाई अझ सुदृढ, प्रभावकारी र एकताबद्ध बनाउने एनआरएन नेतृत्वले अपेक्षा गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)