मधेश प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
lokaantar.com

यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेश प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ ।
मधेश प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)