जलवायु जनचेतना फैलाउन कांग्रेसको ‘ग्रीन रन’, प्यानल डिस्कसन र लाइभ पेन्टिङ आयोजना
nepalpress.com · Sat Jul 18 05:46:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा साउन ६ गते काठमाडौं उपत्यकामा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनवटा कार्यक्रम आयोजना गर्ने भएको छ।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकको निर्णयअनुसार ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित बिहान ६ बजे ५ किलोमिटर ‘ग्रीन रन’ आयोजना गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)