विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक
nepalnews.com · Wed Jun 03 00:39:01 GMT 2026

न्युयोर्क। मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ।
तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकाङ्कहरू उकालो लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)