इरानविरुद्ध अमेरिकाको आक्रमण तीव्र, ३८ जनाको मृत्यु, ४०० घाइते
barnanmedia.com · Sat Jul 18 05:51:26 GMT 2026

अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले शुक्रबार राति पनि इरानका विभिन्न प्रान्तमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इरानका विभिन्न प्रान्तमा जारी अमेरिकाको आक्रमणका कारण अहिलेसम्म कम्तीमा ३८ जनाको मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावरसहित नागरिक पूर्वाधारमा पनि हमला गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)