जोर्डनमा अमेरिकी लडाकु विमान ध्वस्त पारेको इरानको दाबी
bishowkhabar.com · Sat Jul 18 05:56:38 GMT 2026

काठमाडौं– इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरी केही अमेरिकी लडाकु तथा इन्धन भर्ने ट्यांकर विमान ध्वस्त पारेको दाबी गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले ‘अपरेसन नस्र–२’ अन्तर्गत दुई चरणमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)