त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार
nepalnews.com · Sat Aug 29 11:30:52 GMT 2026

काठमाडौँ।
रसुवाको भोटेकोसी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा शनिबार दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)