प्रम बालेनको कार्यालयबाट को–कसले खान्छ तलब–भत्ता ? छैन कुनै रेकर्ड
bishowkhabar.com · Sat Jul 18 06:02:12 GMT 2026

काठमाडौं– सुशासन र पारदर्शिताको प्रतिबद्धता जनाएको प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको आफ्नै कार्यालयमा पारदर्शितामाथि प्रश्न उठेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीको जीवनी, सल्लाहकार तथा राज्यकोषबाट सेवा–सुविधा लिने पदाधिकारीहरूको विवरण अझै सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)