‘विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना’
dcnepal.com · Sat Aug 29 11:35:11 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र पहिचानका लागि सरकारले सबै उपलब्ध स्रोतसाधन परिचालन गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)