सुकुमवासी र भूमिहीनका नाममा ७० वर्षदेखि राजनीति
rajdhanidaily.com · Wed Jun 03 01:06:56 GMT 2026

काठमाडौं । भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुमवासीका नाममा ७० वर्षदेखि राजनीति भईरहे पनि समस्या ज्युँका त्युँ छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री रहेको सरकारले भूमिहीन तथा सुकुमवासी समस्या समाधानका लागि मंगलबार गठन गरेको समिति २०४६ को राजनीतिक परिवर्तन पछिको २० औं संयन्त्र हो । बहुदलीय पुनस्र्थापना पछि सुकुमवासी समस्या समाधानका नाममा बन्ने संयन्त्र सरकार परिवर्तनसंगै फेरबदल हुने गरेका छन् ।
कछुवाको गति, २०औं संयन्त्रको रुपमा अर्को समिति
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
