प्रदेश सरकार फेरबदलबारे नारायणकाजी: कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन
nepalpress.com · Sat Jul 18 06:27:08 GMT 2026

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनको करिब एक वर्षपछि प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय भएको बताएका छन्। उनले कांग्रेस एमालेको कारणले प्रदेश सरकार फेरबदलको स्थिति आएको भन्दै सहभागिताको निम्ति पार्टी अग्रसर नहुने बताए।
उनले कांग्रेस र एमालेले नै बाँकी समय सरकार सञ्चालन गर्न आग्रह गर्दै पार्टी सरकार फाल्ने र बनाउने खेलमा नलाग्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)