११३ दिन चलेको संसद् बैठकमा प्रम बालेन २० मिनेट मात्रै बसे, १०४ दिनसम्म गएनन्
bishowkhabar.com · Sat Jul 18 06:26:32 GMT 2026

काठमाडौं– सरकारको नेतृत्व सम्हालेको ११३ दिनमा प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभामा जम्मा सात दिन र राष्ट्रिय सभामा दुई दिन मात्रै उपस्थित भएका छन् ।
पहिलो अधिवेशनमा तीन बैठकमा उपस्थित भए पनि उनले एक शब्द पनि बोलेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)