२४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
nepalnews.com · Sat Jul 18 06:33:45 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ३०, यान्त्रिक कारबाहीमा १२, संकेत बत्ती उल्लंघनकर्ता २६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ६६ जनालाई कारबाही गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)