रूससँग जारी युद्धका बिच युक्रेनले पायो तेस्रो प्रधानमन्त्री : यस्ता छन् कोरेत्स्कीका चुनौती
nagariknews.nagariknetwork.com · Sat Jul 18 06:19:51 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राज्य-ऊर्जा कम्पनीका प्रमुख सेर्ही कोरेत्स्कीलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
४८ वर्षीय कोरेत्स्कीले राजनीतिक पृष्ठभूमिका भन्दा पनि सफल व्यावसायिक व्यवस्थापकको रूपमा पहिचान बनाएका छन्। रूससँगको युद्धका कारण युक्रेनले यस वर्ष अहिलेसम्मकै कठिन जाडोको सामना गर्नुपर्ने अनुमानका बिच उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)