असार सकिँदा झन्डै ६२ प्रतिशत रोपाइँ
clickmandu.com · Sat Jul 18 06:28:30 GMT 2026

काठमाडौं । असार सकिँदा मुलुकभर झन्डै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
कृषि विभागका अनुसार बिहीबारसम्म मुलुकभर ६१.६२ प्रतिशत धान रोपाइँ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)