एसीसी महिला प्रिमियर कप : कतारविरुद्ध नेपालले बलिङ गर्ने
himalpress.com · Wed Jun 03 01:24:17 GMT 2026
काठमाडौँ- मलेसियामा आज (बुधबार) बाट सुरु एसीसी महिला प्रिमियर कपमा नेपालले कतारविरुद्धको खेलमा टस जितेको छ।
मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा नेपाली टोलीका कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)