होर्मुजमा अमेरिकी कारबाही तीव्र : इरानतर्फ जाँदै गरेको अर्को तेल ट्यांकरमाथि मिसाइल प्रहार
newsofnepal.com · Wed Jun 03 01:29:29 GMT 2026

काठमाडौं ।
मध्यपूर्वको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा अमेरिकी नौसैनिक नाकाबन्दी थप आक्रामक बन्दै गएको छ। अमेरिकी सेनाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुतर्फ जाँदै गरेको बोत्सवानाको झण्डावाहक खाली तेल ट्यांकर एम/टी लेक्सी (M/T Lexie) माथि हेलफायर मिसाइल प्रहार गरी सञ्चालन अक्षम बनाएको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) का अनुसार अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै खार्ग टापुतर्फ अघि बढिरहेको उक्त जहाजलाई २४ घण्टासम्म पटक–पटक चेतावनी दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)