रौतहटमा ट्रकले दुई यात्रु बसलाई ठक्कर दिँदा आठ जना घाइते
kharibot.com · Sat Jul 18 06:45:00 GMT 2026

काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुई यात्रुबाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा एउटा बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)