रसुवा बाढीको अद्यावधिक विवरण : ६६९ शव फेला, २३७१ जनाको उद्धार
ratopati.com · Sat Aug 29 11:37:13 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म ६ सय ६९ वटा शव फेला परेका छन्।
प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै १५८ वटा शव फेला परेका छन् । यस्तै नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१, चितवनमा २४८ र रसुवामा १३ वटा शव फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)