इरान अमेरिकासँग सावधानीपूर्वक वार्ता गर्न चाहान्छ : राष्ट्रपति पेजेस्कियन
barnanmedia.com · Sat Aug 29 11:29:30 GMT 2026

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले इरानले संयुक्त राज्य अमेरिकासँग सावधीपूर्वक वार्ता गर्न तयार रहेको बताउनुभएको छ । तेहरानले आफ्नो प्रतिबद्धतालाई सम्मानपूर्वक पालना गर्ने कुरामा जोड दिँदै अमेरिकी पक्षले पनि सोही बमोजिम गर्नु पर्ने उहाँले जनाउनुभएको छ ।
पेजेस्कियनले शुक्रबार राति प्रसारण गरिएको टेलिभिजन अन्तर्वार्तामा टिप्पणी गर्दै जारी कूटनीतिक प्रयासले गत जुनमा इरान र संयुक्त राज्य अमेरिकाले हस्ताक्षर गरेको शान्ति समझदारी ज्ञापनपत्र (एमओयू) लाई पुनर्जीवित गर्न र इरानको अधिकार पुनस्र्थापना गर्न सक्छ भन्ने प्रश्नको जवाफमा यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)