रूसमा युक्रेनी ड्रोन आक्रमण : सात जनाको मृत्यु, २४ घाइते
khabarhub.com · Sat Jul 18 07:02:19 GMT 2026

मस्को- पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। टाम्बोभ क्षेत्रका गभर्नर एभगेनी पेरभिशोभले शनिबार घटनाबारे जानकारी दिनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)