गृह मन्त्रालय छिर्न नदिएपछि निहारिका राजपुत र बिनु यादवले घन्टी बजाएर गरे विरोध
nepalpress.com · Sat Jul 18 06:59:52 GMT 2026

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिला प्रवेशद्वारमै रोकिएका छन्।
विगतमा ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र ‘घरेलु हिंसापीडित’ बिनु यादव आज गृह मन्त्रालय पुगेर आफ्ना माग तथा समस्या सम्बन्धित निकायसमक्ष राख्ने उद्देश्यले त्यहाँ पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)