कतार विरुद्ध टस जितेर नेपालले फिल्डिङ गर्दै
annapurnapost.com · Wed Jun 03 01:45:01 GMT 2026
काठमाडौं: एसिसी महिला प्रिमियर कप २०२६ अन्तर्गत नेपालले पहिलो खेलमा कतार विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ।
नेपालकी कप्तान इन्दु बर्माले मलेसियाको कोलालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा नेपालले कतार विरुद्ध फिल्डिङ गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)