उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
clickmandu.com · Sat Jul 18 07:06:41 GMT 2026

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ ।
विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’ बाट ९ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ रुट’ बाट भने ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)