सप्तरी कारागारमा पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास
barnanmedia.com · Sat Jul 18 06:55:50 GMT 2026

जनकपुरधाम– सप्तरीको राजविराज कारागारमा पाँच कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् । शनिबार बिहान कारागारमा विवाद भएपछि उनीहरूले मटितेल छेर्केर आत्मदाहको प्रयास गरेको कारागार प्रशासनले जनाएको छ ।
दुई/तीन दिनदेखि कैदीबन्दीहरुको आन्तिरक विवाद भइरहेकोमा सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको कारागार प्रमुख रुपक मण्डलले बताए । मण्डलका अनुसार अहिले आन्तिरक छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)