गण्डकीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम
nepalnews.com · Wed Jun 03 02:00:17 GMT 2026

गण्डकी
। गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)