युक्रेनी आक्रमणमा ७ जना रूसी नागरिकको मृत्यु, २४ घाइते
bishowkhabar.com · Sat Jul 18 07:10:29 GMT 2026

काठमाडौं– पश्चिमी रूसमा भएकोे युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिशोभले शनिबार बताएका छन् ।
पछिल्लो समयमा मस्कोको चार वर्ष भन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रुपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)