बागमती प्रदेशका एमाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन
himalpress.com · Sat Jul 18 07:42:42 GMT 2026

मकवानपुर- बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए । मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई राजीनामा बुझाउने उनको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)