जलवायु परिवर्तनले अस्थिर बन्दै नेपालका हिमनदी, के वैज्ञानिकले अर्को विपद्को पूर्वानुमान गर्न सक्लान् ?
techpana.com · Sat Aug 29 11:42:14 GMT 2026

- रोबिन जर्ज एन्ड्र्युज
बुधबार नेपाल र चीनमा पानी, ढुङ्गा र लेदोको भीषण भेल हिमाली नदीको उपत्यकामा अचानक खस्दा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीको बहावले अनगिन्ती घर, पुल र सडक बगाउनुका साथै धेरै मानिसलाई समेत बगाएको छ भने कैयौँलाई बाक्लो लेदोमुनि पुरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)