इरानमा लगातार सातौं रात हवाई आक्रमण गरेको अमेरिकी सेनाको दाबी
bishowkhabar.com · Sat Jul 18 07:46:51 GMT 2026

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबार उर्जा पूर्वाधार र अन्य सैन्य स्थलहरूलाई लक्षित गरी इरान विरुद्ध लगातार सातौं रात सम्म हवाई आक्रमण गरेको दाबी गरेको छ ।
सेनटमले जारी गरेको विज्ञप्तिमा पछिल्लो आक्रमणले सैन्य पूर्वाधार, निगरानी स्थल, भूमिगत हतियार भण्डारण सुविधा र समुद्री क्षमताहरूलाई लक्षित गरेको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)