इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित
khabarhub.com · Sat Jul 18 07:54:14 GMT 2026

काठमाडौं – अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई आक्रमण गरेको दाबी गरेको छ। सेन्टकमका अनुसार पछिल्लो आक्रमणमा इरानका ऊर्जा पूर्वाधार, सैन्य संरचना र अन्य रणनीतिक स्थलहरूलाई लक्षित गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)