नेपाललाई बंगलादेशको चुनौती, कस्तो छ विगतको भेट ?
barnanmedia.com · Wed Jun 03 02:34:21 GMT 2026
काठमाडौं । केही वर्ष अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भारत नेपालको सबैभन्दा ठूलो तगारो बन्ने गरेको थियो । अब यो सूचीमा थपिएको छ, बंगलादेश ।
साफको पाँचौँ संस्करणसम्म सहज प्रतिस्पर्धीका रूपमा हेरिने बंगलादेश अहिले नेपालको कडा प्रतिद्वन्द्वी बनिसकेको छ । पछिल्ला दुई संस्करणको च्याम्पियन बंगलादेशले फाइनलमा नेपाललाई नै निराश बनाएको थियो, त्यो पनि नेपालकै घरेलु मैदानमा ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)