प्रतिष्ठाको लडाइँमा फ्रान्स र इंग्ल्यान्ड
barnanmedia.com · Sat Jul 18 07:49:39 GMT 2026
काठमाडौं । फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । खेल आइतबार बिहान २ः४५ मा अमेरिकाको मियामी गार्डेन्समा सुरु हुनेछ ।
सेमिफाइनलमा फ्रान्सले स्पेन र इंग्ल्यान्डले अर्जेन्टिनासँग पराजय व्यहोरेका थिए । यो खेल टोलीका लागि मात्र नभएर व्यक्तिगत उपलब्धिका लागि पनि महत्वपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)