श्रीमतीको खुकुरी प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jul 18 07:49:40 GMT 2026

सङ्खुवासभामा घरायसी विवादका क्रममा श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्।
जिल्लाको चैनपुर नगरपालिका ७ स्थायी घर भई हाल मादी नगरपालिका ४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेलको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)