साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज बंगलादेशसङ्ग भिड्दै नेपाल
neplays.com · Wed Jun 03 02:48:05 GMT 2026
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।
समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)