एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट
neplays.com · Wed Jun 03 02:54:02 GMT 2026
काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट भएको छ।
मंगलबार समूह चरणको खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले एसियन गेम्समा छनोट भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)