गत आवमा नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन
khabarhub.com · Sat Jul 18 08:04:59 GMT 2026

नेपालगञ्ज
– नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२-८३ मा २० अर्ब ११ करोड ५५ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व संकलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)