मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ सवार जिप दुर्घटना
nagariknews.nagariknetwork.com · Sat Jul 18 08:06:03 GMT 2026

साइक्लिङ प्रतियोगिताका सहभागीहरूलाई खानेपानी पुर्याउन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ आफैंले हाँकेको सरकारी गाडी दुर्घटनामा परेको छ।
शनिबार बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ मा भएको सो दुर्घटनामा अध्यक्ष गुरुङ सामान्य घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)