एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य
barnanmedia.com · Wed Jun 03 02:53:44 GMT 2026
काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुँदै ७६ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)