अमेरिकाद्वारा लगातार सातौँ रात इरानमा आक्रमण
baahrakhari.com · Sat Jul 18 08:13:06 GMT 2026

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डले इरानमाथि लगातार सातौँ रात हवाई आक्रमण गरेको छ । यसपटक इरानका निगरानी केन्द्र, सैन्य लजिस्टिक पूर्वाधार, भूमिगत हतियार भण्डार तथा समुद्री सैन्य क्षमतालाई लक्षित गरी लडाकु विमान, ड्रोन र युद्धपोत प्रयोग गरिएको अमेरिकाले जनाएको अलजजिरा ले जनाएको छ ।
प्राप्त विवरणअनुसार आक्रमण इरानका दक्षिणी सहर लार, जास्क, सिरिक, बुशेहर, बन्दर अब्बास, केश्म टापु, अहवाज तथा मध्य इरानको याज्द सहरमा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)