सुकुम्बासीलाई जग्गा दिने काम महानगरले गर्दै गर्दैन, गर्न पनि सक्दैनौँ: सुनिता डंगोल
barnanmedia.com · Sat Jul 18 08:14:24 GMT 2026

|
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने वा धनीपुर्जा वितरण गर्ने कार्य काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र नपर्ने स्पष्ट पार्नुभएको छ। काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले महानगरपालिकासँग भूमिहीन वा सुकुम्बासीलाई जग्गा बाँड्ने कुनै कानुनी अधिकार र क्षमता नभएको बताउनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)